महानगर प्रहरीको ज्यादती : कानुनविपरीत लाठीचार्ज र कुटपिट

काठमाडौँ — काठमाडौं महानगरपालिकाले बिहीबार च्यासलस्थित कवाडी संकलन केन्द्रमा डोजर चलायो। स्थानीयको अनुरोधमा कवाडी संकलन केन्द्र हटाउनेक्रममा दुई जना मजदुरले विरोधस्वरूप ढुंगामुढा गरे। ढुंगाले डोजरको सिसा फुट्यो। नगर प्रहरीले लाठी…

Continue Readingमहानगर प्रहरीको ज्यादती : कानुनविपरीत लाठीचार्ज र कुटपिट