रविविरुद्ध खनिए प्रधानमन्त्री : सहकारीको करोडौं चट बनाउने, ठूलो कुरा गर्ने ?

चितवन — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा सदस्यले फेसबुकमा लेख्दा पार्टीमा अनावश्यक समस्या आउने बताएका छन् । पार्टीको भरतपुर महानगर समितिको शुक्रबार दोस्रो अधिवेशन उद्घाटन गर्दै…

Continue Readingरविविरुद्ध खनिए प्रधानमन्त्री : सहकारीको करोडौं चट बनाउने, ठूलो कुरा गर्ने ?