तुलसीपाडा पुल नजिक सडक दुर्घटना, २० श्रमिक घाइते

Share this news

डुवर्सको तुलसीपाडा पुल नजिक भएको सडक दुर्घटनामा २० जना श्रमिक घाइते भएका छन्। उनीहरूमध्ये चालकसहित केहीको अवस्था गम्भीर छ। जानकारी अनुसार, लंकापाडा चिया बगानको २० नम्बर लाइनबाट करिब २० जना श्रमिक बोकेर एउटा सानो गाडी काममा गइरहेको थियो। त्यसै बेला चालकले गाडीको नियन्त्रण गुमाएर पुलमा ठोक्काए। घाइतेहरूलाई तुरुन्तै उद्धार गरी बिरपाडा अस्पताल पुर्‍याइएको थियो। चालक लक्ष्मी प्रजालाई थप उपचारका लागि सिलगढी मेडिकल कलेज रेफर गरिएको छ।

Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न