रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

Share this news

सोनादा,28 जून(निसं): अजम्बरी संघ सार्वजनिक भवन गुराँस डाँड़ा 460 पूल रंगबुलमा दार्जीलिङ पुलिस, जोरबंगलो थाना अनि दार्जीलिङ लिगल सर्भिस अथोरोटीको तत्वधानमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन, पोक्सोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रम जोरबंगलो थाना प्रभारी निरज राईको अध्यक्षतामा सम्पन्न गरिएको थियो भने प्रमुख अतिथिमा डीएसपी टाउन उज्ज्वल सरकार, सीआई सदर पार्थव सारथी चन्दा, एसआई निरज सुन्दास, ट्राफिक एसआई दिपेन्द्र भुजेल, एसआई विनयकुमार तामाङ, डिस्ट्रिक लिगल सर्भिस अथोरोटिबाट रिटनल लोयर जयन्ती देवान् प्यारा लिगल भोलिन्टयर दुवै रीना राया अनि जोशिका राईले जनचेतनामूलक कुराहरू राखेका थिए। उक्त कार्यक्रममा 11 वटा समाजका सभापति, सचिवहरू रंगबुल फुटबल एकेडमी, युनाइटेड रंगबुल फुटबल क्लब, रंगबुल ग्राम पञ्चायत सदस्यहरू, हाम्रो प्यारो रंगबुल सोसियल मिडिया, विद्यार्थीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमलाई शिक्षक सेरेप छिरीङ लेप्चाले सञ्चालन गरेका थिए भनी सुवास ठकुरीले जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान