नवनिर्मित घरहरूको उद्वघाटन र लाभार्थीहरूको गृह प्रवेश

Share this news

सिक्किम गरीब आवास योजना अन्तर्गत नवनिर्मित घरहरूको
क्षेत्र विधायक बीएस पन्तले उद्वघाटन गरी लाभार्थीहरूलाई गराए गृह प्रवेश।
तिमी नाम्फिङ निर्वाचन क्षेत्रको तार्कु तनक जीपीयु अन्तर्गत कमरगाउँ र नाम्फिङ जीपीयुको दलेप अनि रेसेप वार्डमा सिक्किम गरीब आवास योजना अन्तर्गत नवनिर्मित घरहरूको आज उद्वघाटन गरिएको छ। लाभार्थीहरू रञ्जीत बस्नेत र दिनेश सुब्बाका नयाँ निर्माण गरिएका घरहरूको उद्घाटन गरी क्षेत्र विधायक पन्तले लाभार्थीहरूलाई गृह प्रवेश गराए। लाभार्थीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङ एवं क्षेत्र विधायक पन्तप्रति हार्दिक आभार व्यक्त गरेका छन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न