सोनादामा ब्राउन सुगरको साथमा एकजना पक्राउ

Share this news

सोनादा , (निसं)ः सोनादा पुलिस आउट पोष्टद्वारा ड्रग्ससितै एकजनालाई पक्राउ गरेको छ। सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरीको अगुवाईमा 27 पुरिया ब्राउन सुगरसितै एकजनालाई पक्राउ गरेको छ। पक्राउ परेका उक्त व्यक्तिलाई दार्जिलिङ कोर्ट पठाइएको जानकारी प्राप्त भएको छ। ड्रग्ससितै एकजनालाई पक्राउ गर्नमा सोनादा ट्राफिक पुलिसको पनि सहयोग रहेको बताइएको छ।दार्जिलिङ पुलिस अधीक्षकको निर्देशनमा सोनादा क्षेत्रमा ड्रग्स सेवन गर्ने, ओसार पसार गर्ने पक्राउ गरिसकेको छ। यसभन्दा पहिला पनि ड्रग्स सेवन गर्ने कतिजनालाई रिहाप सेन्टरमा पनि पठाई सकेको छ। ड्रग्स रोकथामको लागि सोनादा पुलिसको पहल सराहनीय छ तर यो यसमा स्थानीय गाउँ समाज पनि पहल हुनु पर्ने तथा गाउँ समाजबाट पनि पुलिसलाई सहयोग हुनु पर्ने देखिएको छ। पुलिसले आफ्नो काम गरिरहेको छ तर गाउँ समाज पनि जागरुक भएर ड्रग्स सेवन र रोकथामको लागि पहल गर्दै यसलाई समाजमा जरैबाट उँखलेर फ्याँक्ने समय आएको बताइएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान