परिवहन कर्मीहरूको लागि सचेतना एवं सरकारी योजनाको नामाङ्कन शिविर आयोजन गरिने

Share this news

चेत अनि लाभान्वित बनाउनु हो। उक्त शिविरमा चालक, कण्डक्टर, सफाईकर्मी, गैरसरकारी कर्मचारी, मोटर स्ट्याण्ड, ट्याक्सी स्ट्याण्ड अनि बस स्ट्याण्डमा काम गर्ने कामदारहरू सहित परिवहन क्षेत्रका विभिन्न कर्मचारीहरू शामेल रहने छन्‌‍। श्रम विभागद्वारा प्रतिभागीहरूलाई सरकारी योजना अन्तर्गत विभिन्न कल्याणकारी योजना, पात्रता मापदण्ड अनि नामाङ्कन प्रक्रिया विषयमा जानकारी गराइने छ। शिविरमा सहभागिता जनाउने परिवहन कर्मचारीहरूलाई योजना अन्तर्गत केवल सचेत मात्र गराइने छैन, सहभागी चालक, कण्डक्टर, कर्मचारी, कामदारहरूलाई लाभार्थी बन्नको निम्ति शिविरमा नै नामाङ्कण भर्ने सुविधा पनि उपलब्ध गराइने छ। उक्त पहल विषयमा जानकारी गराउँदै, श्रम विभागका अधिकारीहरूले परिवहन कर्मचारीहरूलाई के-कसरी सरकारी योजनाको लाभ अनि सहायता प्रदान गर्न सकिन्छ भन्ने विषयमा कार्य गरिनेछ। श्रम विभागका अधिकारीहरूले खरसाङ महकुमाका क्षेत्रका सबै चालक, कण्डक्टर, सेण्डिकेटमा कार्यरत कादार, परिवहन कर्मचारीहरूलाई शिविरमा उपस्थित रहेर यो अवसरको लाभ उठाउने आह्वान गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार