डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

Share this news

खरसाङ,26 जून(निसं)ःअ नव निर्मित डा अम्बेडकर ग्राम सुधार समिति मन्दिर पाखा, खरसाङकोे आयोजनामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।विगत 15 जून 2025 कोे दिन 28 नम्बर समष्टिको सभासद श्याम शेर्पाको विशेष उपस्थितिमा सम्बर्द्धना कार्यक्रम सकेको एक हप्ताभित्रै यस समितिकोे सदस्य लगायत वरिपरि भेगका जनसाधारणलाई सेवा पुर्याउने उद्देश्यले समिति सदस्य कबीर सार्कीकोे विशेष संयोजनमा खरसाङकोे नयाँ बजारस्थित ग्रेटर लायन्स क्लब शाखाकोे सहयोगमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरियो। यस निःशुल्क आँखा जाँच शिविरमा अम्बेडकर गाउँ ग्राम सुधार समितिका सदस्यहरुसँगै छिमेकी गाउँ नयाँ बस्ती अनि शेर्पा बस्तीका गाउँलेहरूले पनि लाभ उठाएका थिए। आजको यस निःशुल्क आँखा जाँच शिविरमा 71 जना ले आँखा जाँचसँगै सुगर अनि रक्त चाप पनि जाँच गराएका थिए भनी सचिव सञ्चय रावलले जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान