पेमा साङ छ्योई खोर्लिङ गुम्बामा गुरू रिम्पोर्छेको जन्म जयन्ती

Share this news

खरसाङ, (निसं): खरसाङको पंखाबारी रोडस्थित आचार्य भानु पथमा रहेको को अवसरमा 10 दिवसीय ब्रज गुरू जप शुरु भएको छ। गत 26 जुलाईदेखि शुरू गरिएको उक्त बज्र गुरु जापको तेस्रो दिन पनि पूजा अर्चना गरिएको गुम्बाका धर्म गुरू लामा डुपलाले बताएका छन्‌‍। उनले कार्यक्रम सूचीबारे बताउँदै आगामी 4 अगस्तको दिन बज्र गुरुको कु (मूर्ति) खरसाङ बजार वरिपरि परिक्रमा गराउने जानकारी गराएका छन्‌‍। उनले बताए अनुसार यस अवसरमा छिमेकी राज्य सिक्किमको देउरालीस्थित छोरतेन गुम्बाबाट रिम्पोर्छे लाछुङ तुलकु रिम्पोर्छेको हातबाट वाङ अभिषेक हुने पनि जनाएका छन्‌‍। उनले यस अवसरमा गुरु रिम्पोर्छेको प्रवचनहरु पनि दिइने साथै गुरु रिम्पोर्छेको मूर्ति परिक्रमा गरिने जसको उद्देश्य शान्ति र समृद्धिको लागि हुने पनि बताइएको छ।


Share this news
आजको रोजाइ
पिउने पानीबारे जनतालाई पीएचइडीको जानकारी र अपील

पिउने पानीबारे जनतालाई पीएचइडीको जानकारी र अपील

रा. बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ खेलाडी

रा. बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ खेलाडी

युवाहरूको लागि पार्टी अध्यक्ष तामाङको मार्गदर्शन

युवाहरूको लागि पार्टी अध्यक्ष तामाङको मार्गदर्शन

पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम

सिक्किम पुलीस नियन्त्रण कक्ष, सञ्चार शाखाको सूचना

सिक्किम पुलीस नियन्त्रण कक्ष, सञ्चार शाखाको सूचना