गुम्बा निर्माणको कार्य चलिरहेकोले जीटीए प्रमुख अनित थापाप्रति आभार

Share this news

खरसाङ, (निसं): खरसाङको नयाँ बजारस्थित ब्याङ्गे डाँडा परिसरमा निर्माण भईरहेको ग्रिन तारा गुम्बा परिसरमा साङ्ग, सुक्पा, सेरगेम र समस्त खरसाङवासीको सुख, शान्ति र समृद्धिको लागि पूजा अर्चना सम्पन्न गरिएको छ। उक्त पूजा अर्चना तारा छोगपा कारवाङ मन्टिभियटका प्रमुख लामा मिङ्मा पाल्देन, कुसेला चिमी लामा साथै कारवाङ आनीहरु लगायत अन्य सदस्याहरुद्वारा गरिएको छ। यसको साथै यस ग्रिन तारा गुम्बा जीटीए प्रमुख अनित थापाको सहयोगमा निर्माण भइरहेकोलेमा प्रमुख लामा मिङ्मा पाल्देनले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्‌‍। उनले यो गुम्बा निर्माण हुन्छ भनेर सबैजना खुशी रहेको र यहाँ बेला बेलामा पूजा अर्चना भईरहेको बताएका छन्‌‍। उनले यस गुम्बा निर्माण भएमा हामी मात्र होइन तर सम्पूर्ण खरसाङवासीलाई नै राम्रो हुने भएको बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
विश्व स्ट्रेन्थलिफ्टिङमा चन्द्रकला सुब्बाले 2 स्वर्ण पदक जितिन्

विश्व स्ट्रेन्थलिफ्टिङमा चन्द्रकला सुब्बाले 2 स्वर्ण पदक जितिन्

“आमा सम्मान दिवस”को घोषणामा कृतज्ञता ज्ञापन

“आमा सम्मान दिवस”को घोषणामा कृतज्ञता ज्ञापन

दार्जीलिङ नगरपालिका बोर्डले जनसम्पत्ति बेचेको आरोप

दार्जीलिङ नगरपालिका बोर्डले जनसम्पत्ति बेचेको आरोप

महिला चेस विश्वकप च्याम्पियन दिव्यालाई भव्य स्वागत

महिला चेस विश्वकप च्याम्पियन दिव्यालाई भव्य स्वागत

पिउने पानीबारे जनतालाई पीएचइडीको जानकारी र अपील

पिउने पानीबारे जनतालाई पीएचइडीको जानकारी र अपील

रा. बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ खेलाडी

रा. बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ खेलाडी

युवाहरूको लागि पार्टी अध्यक्ष तामाङको मार्गदर्शन

युवाहरूको लागि पार्टी अध्यक्ष तामाङको मार्गदर्शन

पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत